
7 / March 2025
VOW Media र उच्च अदालत बार एशोसिएसन पाटनको महिला समितिको संयुक्त आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा “नेपालमा आमाको नामबाट नागरिकता प्राप्त गर्दा कानूनी तथा व्यावहारिक जटिलता” बारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछौं । तपाईंहरू सबैको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम विवरण:
मिति: २०८१ साल फाल्गुण २३ गते, शुक्रबार
समय: दिनको १:०० बजे
स्थान: नेपाल बार एशोसिएसनको सभा हल, रामशाह पथ, काठमाडौ ।
Event Location:
नेपाल बार एशोसिएसनको सभा हल, रामशाह पथ, काठमाडौ
