बेपत्ताहरु किन सार्वजनिक भएनन्? कानूनी र राजनैतिक प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम

29 / Aug 2023

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको १३ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा द्वन्द्वपीडित समुदाय र नागरिक समाजको आयोजनामा बेपत्ता किन सार्वजनिक भएनन्? कानूनी र राजनीतिक प्रश्न विषयक अन्तर्क्रिया कार्यक्रम
वक्ताहरु
१. गोविन्द शर्मा बन्दी, पूर्व कानुन मन्त्री तथा वरिष्ठ अधिवक्ता
२. मोहन अन्सारी, पूर्व राष्ट्रिय मानवअधिकार आयोग सदस्य, अधिवक्ता
३. डा. मन्दिरा शर्मा, अधिवक्ता मानव अधिकारकर्मी
४.डा. राम भण्डारी, वेपत्ता परिवार अभियान्ता
५.सावित्री दुरा, पूर्व संसद, वेपत्ता परिवार

Event Location:

Kathmandu, Nepal