13 / Feb 2018

२०६० फागुन १ गते तत्कालीन शाही नेपाली सेनाबाट हत्या गरिएकी पोखरी चौरी ४ काभ्रे रिना रसाइली को न्यायको अभियान मा साथ दिनको भोली बेलुका ४ बजे हुन गएको १४औं रिना रसाइली स्मृति दिवस मा उपस्थिति को लागि हार्दिक अनुरोध गर्छौ 


मिति ः २०७४ फाल्गुन १ गते
समय ः ४ बजे
स्थान ः बसन्तपुर शिवपार्वती मन्दिर परिसर 

Event Location:

Basantapur, Kathmandu